Highlights | Nepal vs Oman | ICC u19 WC Asia Qualifier HD

16.04.2019
#NepalvsOman #U19worldcupqualifiers नेपालले आइसीसी यू–१९ विश्वकपको एशिया छनोटमा ओमानसँग १५० रनको भारी अन्तरको जित निकाल्यो । यो जितले नेपालले लिगमा चार खेलबाट ६ अंक बनाएको छ । तर उसको विश्वकप खेल्ने सपना भने अन्तिम खेलमा युएईको हार र आफ्नो खेलको जितलेमात्र संभव हुनेछ । तर ओमान विरुद्ध प्रभावशाली जीन निकाल्दा नेपाली ब्याट्सम्यान र बलर दुबैले उत्कृष्ट प्रदर्शन गरे । हेरौ हाइलाइट्स Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Post Production: Neplays Media Management. ©Neplays Media Managent Pvt. Ltd. Visit us : www.neplays.com Find us on Facebook:- https://www.facebook.com/neplays2017 Find us on Twitter:-https://twitter.com/Neplayss

Похожие видео

Показать еще