Fly Dubai लाई कारबाही गर्न नेपाल आएका कंडेल एयरपोर्टमा लुटिए,दिए खतरनाक चेतावनी । Dipendra Kandel HD

03.05.2019
Fly Dubai लाई कारबाही गर्न नेपाल आएका र्ई दिपेन्द्र कँडेलले आफु एयरपोर्टमा लुटिएको बताएका छन् । आफुले डियुटी फ्रि कोटामा ल्याउन पाउने सामान ल्याउँदा पनि मानसिक यातना दिएर लुटिएको बताएका छन् । उनले आफुले कुनै पनि हालतमा यो बिषयलाई नछाड्ने बताउँदै नायिका रेखा थापालाई स्मरण गरेका छन् । उनले नोटाम उल्लंघन गर्ने Fly Dubai लाई आफुले कारबाही गरेरै छाड्ने बताएका छन् । ई कँडेलसँगको कुराकानी भिडियोमा हेर्न सक्नुहुनेछ । © Youth Aroma, 2019 ------------------------------------------------ Social links:- Facebook:- https://www.facebook.com/Youth-Aroma-681233942051822/ Twitter: https://twitter.com/prakashcd1 Website: https://www.nepalpukar.com Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Youth Aroma Pvt. Ltd.. Embedding to a website is allowed.

Похожие видео